६० जना न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा गरेको छ ।

आज बसेको न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाँकी जिल्ला अदालतका न्यायाधीशहरुको सरुवा गरेको हो ।

बैठकले उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस पनि गरेको छ ।

प्रतिक्रिया