अमरेशले गरे सरकारको विरोध

मंगलबारको प्रतिनिधिसभामा विपक्षी दलहरूले विरोध जारी राख्दा सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले पनि विरोध गरेका छन् ।

विपक्षी दलहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको भूमि मिचेको बताएका थिए ।

प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले जवाफ दिन माग राख्दै संसदमा विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार