रविको अभिव्यक्तिप्रति जेनजी शहिद परिवारको आक्रोश

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले हालै मात्र आफ्ना पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने क्रममा बोलेको कुरालाई लिएर सहिद परिवारकी एक सदस्यले आक्रोश व्यक्त गरेकी छन् । जेनजी आन्दोलनमा शहिद भएका रसिक खतिवडाकी दिदी रसिला लामिछानेको अभिव्यक्तिले रुष्ट बनेकी हुन् ।

लामिछानेले आफ्नो पार्टीका सांसदहरुलाई सम्वोधन गर्नेक्रममा उनीहरु सजिलो संघर्ष गरेर यहाँसम्म आएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया