विश्वका प्रथम महिला कार्यकारी कुन देशमा को ?

काठमाडौं । २० औं शताब्दीमा महिलाहरु राष्ट्रप्रमुख वा कार्यकारी भएका छन् । जसमा धेरै नामहरू परिचित छन् भने केही अपरिचत पनि छन् ।

https://www.youtube.com/watch?v=BrEjCrYtmA8
यसरी प्रधानमन्त्री बनेकाहरु केहीले लामो समय त केहीले अधिकतम छोटो समय शासनको अभ्यास गरेका छन् । जसमध्ये केही आफ्नो कार्यकालमा अत्यधिक विवादित भएका छन् । कोही सफल कार्यकाल व्यतित गरी विश्वमा आफ्नो पहिचान पनि बनाउन सफल भएका छन् । यस्तै कोही प्रतिस्पर्धाबाट प्रधानमन्त्र बनेका छन् भने केही सहमतिका आधारमा प्रधानमन्त्री बन्न सफल भएका छन् । यस्तै केहीले शान्तिको अध्यक्षता गरेस अन्य युद्धमा। केही निर्वाचित भएस केही नियुक्त भएका छन् । केही छोटो समयको लागि सेवा गरेस अरू निर्वाचित भएस एक, निर्वाचित भए पनि, सेवा गर्नबाट रोकिए ।
यस्तै, केही आफ्ना बुबा वा पतिको कार्यालयमा पछ्याए त केही अरूहरू आफ्नै प्रतिष्ठा र राजनीतिक योगदानमा निर्वाचित वा नियुक्त भए । यस्तै एकजनाले आफ्नी आमालाई राजनीतिक आइडल मानेर प्रधानमन्त्री भएकी छन् । जसकी आमाले तेस्रो कार्यकाल प्रधानमन्त्रीको रूपमा रहेर सेवा गरेपछि छरीले आमकै गुडविलमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरी कार्यकाल व्यतित गरिन् ।
मिति २०८२ साल भदौ २८ गते शुक्रबार नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । नेपालको इतिहासमा प्रथम न्यायपालिकाको इतिहास बनाएकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले गणतान्त्रिक मुलुक नेपालको ४२प्रधानमन्त्री बनी अर्को इतिहास रचेकी हुन् ।
उनी प्रधानमन्त्रीको हैसियतले ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्ने जिम्मेवारी पाएकी छन् । उनी यही भदौ २३ र २४ गते जेएनजी उमेर समूहले गरेको आन्दोलनले नेपालका सरकार प्रमुखले सरकार छाडी भागेका थिए । यसरी सत्ता नै छाडेर भागेपछि रिक्त स्थानको रुपमा जेएनजी उमेर समूह र नेपाली सेनाको समन्वयमा उनलाई प्रधानमन्त्री बनाइएको हो ।

महिला प्रधानमन्त्री र राष्ट्रपति
सिरिमावो बन्दरनायके, श्रीलंका
उनकी छोरी सन् १९९४ मा श्रीलंकाको राष्ट्रपति भइन् र आफ्नी आमालाई प्रधानमन्त्रीको थप औपचारिक कार्यालयमा नियुक्त गरिन्। राष्ट्रपतिको कार्यालय ज्ञढडड मा सिर्जना गरिएको थियो र सिरिमावो बन्दरनायकेको कार्यालयमा हुँदा प्रधानमन्त्रीलाई धेरै शक्तिहरू दिइएको थियो।


इन्दिरा गान्धी , भारत

इन्दिरा गान्धीको पूरा नाम इन्दिरा प्रियदर्शिनी गान्धी हो । उनको जन्म ९१९ नोभेम्बर १९१७ ( ३१ अक्टोबर १९८४मा एक भारतीय राजनीतिज्ञ परिवारमा भएको थियो । उनी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुकी छोरी हुन् । त्यसैगरी हाल भारतीय संसद्का प्रतिपक्षी दलका नेता राहुल गान्धिकी आमा हुन् ।
उनले भारतको शासन अभ्यासमा सन् १९६६ देखि १९७७ र फेरि १९८० देखि १९८४ प्रधानमन्त्रीको रुपमा शासन अभ्यास गरिन् । र उनको मृत्यु शासनकालमै सन् १९८४ मा हत्या भएर भएको थियो । उनी भारतको तेस्रो प्रधानमन्त्री हुन् । इन्दिरा गान्धीलाई उनको कार्यकालमी विश्वको सबैभन्दा शक्तिशाली महिलाको रूपमी सम्झिन्छ।

गोल्डा मीर, इजरायल
गोल्ड मेयरको जन्म ३ मे १०९८ मा रुसके किव अर्थात् हाल युक्रेनमा भएको हो ।
उनको मृत्यु ८ डिसेम्बर १९७८मा भएको थियो । उनी एक इजरायली शिक्षिका, राजनीतिज्ञ र इजरायलकी चौथो प्रधानमन्त्री हुन् ।
१७ मार्च १९६९ मा, उनी प्रधानमन्त्री पदमा निर्वाचित भइन् र इजरायलको पहिलो महिला प्रधानमन्त्री बनिन्। उनलाई इजरायली राजनीतिको ूआइरन लेडीू भनिन्छ ।
१९०५ मा, उनका बुबा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा बसाइँ सरेका थिए । उनका बुबा रेलवे यार्डमा काम गर्थे भने आमाको किराना पसल थियो ।

इसाबेल मार्टिनेज डे पेरोन
पेरोन अर्जेन्टिना नागरिक हुन् । उनी न्यायविद् हुन् । उनी सन् ज्ञढठद्ध(ज्ञढठट सम्म राष्ट्रप्रमुख भएकी थिइन् ।
द्ध। एलिजाबेथ डोमिटियन,
उनी मध्यअफ्रिकी गणतन्त्र मुलुककी नागरिक हुन् । उनी मध्य अफ्रिकामा सन् ज्ञढठछ(ज्ञढठट सम्म प्रधानमन्त्री बनिन् । उनी कालो अफ्रिकाको सामाजिक विकासको लागि आन्दोलन गर्ने महिला हुन्।
छ। मार्गरेट थैचर
मार्गरेट थैचर ग्रेट ब्रिटेनकी प्रधानमन्त्री हुन् । उनी सन् ज्ञढठढ(ज्ञढढण् सम्म प्रधानमन्त्री बनिन् । उनी रूढिवादीविरुद्ध आवाज उठाउने नारी थिइन्

प्रतिक्रिया