प्रधानमन्त्री निवास बालुवाटारमा पनि आगलागी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका थिए ।

उनीहरुले त्यहाँ प्रवेश गरेलगत्तै आगजनी गरेका हुन् ।

प्रतिक्रिया