जेनजी आन्दोलनको प्रभाव : नेपाली सेना परिचालन

काठमाडौं । काठमाडौंमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएपछि नेपाली सेनाको टोली अहिले बानेश्वर क्षेत्रमा पुगेको छ । बानेश्वरमा रहेको संसद् भवन परिसरमा प्रदर्शनकारी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो ।

त्यसलगत्तै नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको हो ।

प्रतिक्रिया