१० उपसचिवको सरुवा

काठमाडौँ । दश जना उपसचवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्यूरोलाई प्राप्त जानकारी अनुशार प्रशासनिकसहित केही प्राविधिक उपसचिवहरु सरुवामा परेका छन्।

प्रतिक्रिया