६ प्रदेशका मुख्यमन्त्रीको प्रधानमन्त्रीलाई १७ बुँदे पत्र

काठमाडौं । ६ प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १७ बुँदे साझापत्र बुझाएका छन् ।...