कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार विष्णुदेवी पुडासैनीलाई बनाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेतृ विष्णुदेवी पुडासैनीलाई उम्मेद्वार बनाउने भएको छ...