चीनका राष्टपती सीले युरोप भ्रमण गर्ने

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले मे ५ देखि १० सम्म युरोप भ्रमण गर्ने भएका छन् ।

उनी फ्रान्स, सर्विया र हंगेरीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।

उनी फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन, सर्वियाका राष्ट्रपति अलेक्याज्याण्डर भूसिक तथा हंगेरीका राष्ट्रपति तामस सुल्योक र प्रधानमन्त्री भिक्टोर ओर्बानको निम्तोमा त्यसतर्फ जान लागेको चिनियाँ विदेश प्रवक्ता हुवा चुनविङले बताएका छन् । चीन र युरोपबीच सम्बन्ध अघि बढाउन यो भ्रमणले आकार दिने विज्ञहरूले जनाएका छन्

प्रतिक्रिया

सम्बन्धित समाचार