राप्रपाद्वारा इलाम २ का लागि उम्मेद्वार घोषणा (भिडियोसहित)

काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीले इलाम क्षेत्र नं २का लागि उम्मेद्वार घोषणा गरेको छ ।

राप्रपाले भर्खरै २०८१ वैशाख १५ मा हुने उपनिर्वाचनका लागि राप्रपाले बिहीबार उम्मेद्वार घोषणा गरेको हो ।

राप्रपाले लक्ष्मी गुरूङलाई उम्मेद्वार बनाएको हो ।

इलाम २ को उपनिर्वाचनमा रापप्रा, राष्टिय स्वतन्त्र पार्टी र नेकपा एमालेबाट जनजाति समूहबाट उम्मेद्वार बनेका छन् । तर, नेपाली कांग्रेसले भने जनजातिबाट उम्मेद्वार बनाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार