काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि न्यूनतम राजगारीमा संलग्न हुन चाहनेहरुका लागि निवेदन दिन आह्वान गरेको छ ।
नगरले यही फागुन २९ गते एक सूचना जारी गरी २०८१/२०८२ का लागि आवेदन आह्वान गरेको हो ।
आवेदन स्वरोजगार नरहेका १८ वर्षदेखि ५९ वर्ष वर्षसम्मकाले दिन सक्ने जारी सूचनामा उल्लेख छ ।
आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको एक प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक प्रति, पारिवारिक सदस्यको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिलगायत कागजात पेस गर्नुपर्नेछ ।







प्रतिक्रिया