बूढानिलकण्ठमा अव्यवस्थित तार व्यवस्थापन सुरु

बूढानिलकण्ठ नगरपालिकाले अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य सुरु गरेको छ ।

नगरपालिकाले आजबाट वर्षौंदेखि खम्बामा देखिएका विद्युत तथा तथा टेलिकमका तारहरुको व्यवस्थापन कार्य सुरु गरेको हो ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको सम्लग्नतामा व्यवस्थित कार्य सुरु गरेको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । पहिलो फेजमा न्युरो अस्पतालदेखि बूढानीलकण्ठ मन्दिरसम्म तार व्यवस्ति भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार