हिमपहिरोमा परी १० जनाको मृत्यु

काठमाडौं । पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा गएको पहिरोमा परी कम्तीमा १० जनाको ज्यान गएको छ ।

लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले बेस क्याम्पका टेन्टहरू पुरिएको छन् ।

अभियान आयोजकहरूका अनुसार, हिमपहिरोले बेस क्याम्पका टेन्टहरू बगाएपछि हिमालयन हाेलिडेस नेपालका कम्तीमा ८ जना आरोही तथा सहयोगी कर्मचारी र इम्याजिन नेपाल ट्रेक्सका दुई गरी १० जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार