प्रधानमन्त्रीलाई राउतको सुझाव : धोती-कर्था लगाएर अमेरिका जानूस्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा धोती लगाउन सुझाव दिएका छन् ।

संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन त्यसतर्फ जान लागेका प्रधानमन्त्री शाहलाई राउतले सामाजिक सञ्जालमार्फत् यस्तो सुझाव दिएका हुन् ।

यसबाट तराई मधेशका जनताको मतको कदर हुने उनको दावी छ ।

राउतले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूसँग हाम्रो अपेक्षा भनेको नेपालको मधेशी भेषभूषा (धोति/सुरुवाल,कुर्ता, गम्छा/पकडी) लगाएर युएनलाई सम्बोधन गर्नुस ।’

 

प्रतिक्रिया

सम्बन्धित समाचार