काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनको सराहना गरेका छन्।
उनले प्रदर्शनका क्रममा शिक्षकहरूले फोहोर नगरी र सार्वजनिक सम्पत्ति जोगाएर आन्दोलन गरेकोमा धन्यवाद व्यक्त गर्दै, समाजमा चेतना फैलाउन शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको बताए।
मेयर साहले सबैलाई मिलेर चेतनशील समाज निर्माण गर्न आह्वान समेत गरेकाछन्।

प्रतिक्रिया