प्रचन्डको धार्मिक मोहलाइ बाबुरामले के भने?

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि त्यसको चौतहरफि आलोचना सुरु भयको छ ।

यही विषयलाई लिएर उनीसँगै जनाउँछ लडेका बाबुराम भट्टराईले पनि उनको आलोचना गरेका छन्।

उनले भनेका छन् ,’हामी कता जाँदै छौँ ।’

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार