कठमाडौं । रुस अदालतले अमेरिकी एक सञ्चारकर्मीलाई १६ वर्षको कारागार सजाय सुनाएको छ ।
सञ्चारकर्मी इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक अदालतले ‘जासुसी’ गरेको आरोपमा उक्त सजाय सुनाएको हो । यसलाई अमेरिकाले यसलाई वासिङ्टनले ‘जालसाजी’ भनेको छ ।
प्रेस अधिकार समूह रिपोर्टर्स विदआउट बोर्डर्सले सजायलाई ‘अपमानजनक’ भन्दै गेर्शकोभिचलाई तुरुन्त रिहा गर्न आह्वान गरेको छ ।








प्रतिक्रिया