एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको कुरा बाहिरिएकाे छ ।
पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन ।
एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित नेतामा महासचिव शंकर पोखरेल, नेता सुरेन्द्र पाण्डे लगायत भए पनि उनीहरु संसद सदस्य नरहेकाले पौडेल निर्विकल्पजस्तै बन्न गएका हुन् ।



प्रतिक्रिया