विश्वकप विजेता भारतीय टोलीलाई सरकार बाट १२५ करोड भारु पुरस्कार

काठमाडाैँ ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले टी २० विश्वकप विजेता भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु अर्थात दुई अर्ब पुरस्कार दिने घोषणा गरेको छ ।

बोर्डका सचिव जय शाहले टिम ,प्रशिक्षक, सपोटर सम्पूर्ण लाई बधाई दिँदै १२५ करोड भारूको पुरस्कार राशीको घोषणा गरेका हुन् ।

भारतले शनिबार राति सम्पन्न टी २० विश्वकपको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार