दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल धरौटीमा रिहा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल धरौटीमा रिहा हुने भएका छन् ।

नयाँ दिल्लीको अदालतले बिहीबार मुख्यमन्त्री केजरिवाललाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा हुने भएका हुन् ।

केजरीवाललाई मदिरा घोटाला प्रकरणमा थुनामा राखिएको थियो ।
यसअघि उनी लोकसभा निर्वाचनको प्रचारका लागि अन्तरिम जमानतमा रिहा भएका थिए।

प्रतिक्रिया