कर्णालीको पुलमा फसेका खच्च्डमध्ये ११को उद्धार, २ को बाँकी र २ को मृत्यु

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रशासनका अनुसार उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको छ ।

पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो । त्यसैगरी, अन्य दुई वटाको उद्धा र हुन बाँकी छ ।

पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।

प्रतिक्रिया