९३ वर्षको उमेरमा पाँचौँ विवाह

धनाढ्य उद्यमी रुपर्ट मर्डकले ९३ वर्षको उमेरमा पाँचौँ पटक विवाह गरेका छन्।

अमेरिकाको क्यालिफोर्नियामा उनको विवाह भएको हो । उनले ६७ वर्षकी एलेना जुकोभा सँग विवाह गरेका हुन् । उनी अवकाशप्राप्त रुसी वैज्ञानिक हुन्।

मर्डकले एन लेज्ली स्मिथसँग हुन लागेको बिहे गत वर्ष एप्रिलमा अकस्मात् स्थगित गरिदिएका थिए। त्यतिबेलै उनको जुकोभासँग सम्बन्ध रहेको चर्चा चलेको थियो।
बीबीसीमा आधारित

प्रतिक्रिया

सम्बन्धित समाचार