काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । इन्टरपोलले नेपाल प्रहरीको अनुरोधमा प्रहरीको सो नोटिस जारी भएको हो ।
ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले पत्राचार गरेको थियो ।
सुन प्रकरणमा नाम जाेडिएसँगै फरार भएका चलाउनेले आफूलाई फसाइएको बताउँदै आएका छन् ।



प्रतिक्रिया