काठमाडौं । नेपाल एसीसी प्रिमियर कप २०२४ मा सेमिफाइनलमा पुगेको छ ।
साउदी अरबलाई ६ विकेटले हराउँदै हराउँदै नेपाल समूह ए बाट सबै ४ खेलमा सेमिफाइनलमा पुगेको हो ।
७४ रनको लक्ष्य पछ्याएको नेपालले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नेपाको जितमा गुलशन झा १९ बलमा २ चौका र २ छक्कासहित ३२ तथा कप्तान रोहित पौडेल ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे ।








प्रतिक्रिया