काठमाडौं । उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ।
इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ।




प्रतिक्रिया