मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चप्पल प्रहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक जनाले चप्पलले प्रहार गरेका छन् । बागलुङमा प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ नामक कार्यक्रमका लागि बागलुङ गएका प्रसाईंमाथि चप्पल प्रहार भएको हो ।

बागलुङ नगरपालिका–७ का ३७ वर्षका रामकान्त गौतमले प्रसाईंमाथि चप्पल फालेका थिए । प्रहरीले गौतमलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार