नेपाल आणविक परीक्षणको पक्षमा नरहेको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन्।

मंगलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षणमा प्रतिबन्ध लगाउने विषयमा नेपाल प्रतिबद्ध उनको भनाइ थियो ।

प्रतिक्रिया