काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दैछ ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मध्याह्न १२ बजे बैठक बस्न लागेको हो ।
प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक बस्न लागेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए ।


प्रतिक्रिया