देउवा निवास भत्काउन रोक

काठमाडौं । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास भत्काउन रोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल आफैँ उपस्थित भएर निर्देशन दिएपछि भत्काउन रोकिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धान केही समयअघिदेखि नै जारी रहेको पुष्टि गरेको छ । तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि विगत केही समयदेखि अनुसन्धान चलिरहेको एक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार