बालेन केपीसँग लड्ने पक्का

काठमाडौं । झापा–५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालेन्द्र शाह (बालेन) भिड्ने पक्का भएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका सबै क्षेत्रको उमेदवार टुंगो लगाएपछि बालेन सो क्षेत्रबाट लड्ने पक्का भएको हो । 

यस्तै, झापा–१ मा निशा डाँगी, झापा–२ मा पूर्वउपसभामुख इन्दीरा रानामगर, झापा–३ मा प्रकाश पाठक र ४ कम शम्भु ढकाल (सुस्केरा) रास्वपाबाट उमेदवार बनेका छन् ।

रास्वपाबाट विनिता कठायत जुम्ला, विश्व पोखरेले ओखलढुंगा र गणेश कार्की मोरङ–३ बाट उमेदवार बन्ने भएका छन् । 

प्रतिक्रिया