६३ एसपीहरूको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका ६३ प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षकको आजको बैठकले सरुवा भएकै दरबन्दी बाट तलब भत्ता पाउने गरी उनीहरूको सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार