काठमाडौं । चीनले हङकङमा वार्षिक लोकतन्त्र दिवस मनाइरहेका आमनागरिकलाई गिरफ्तार गरेको छ ।
हङकङको स्वतन्त्रता दिवस मनाउन निस्किएका लोकतन्त्रवादीहरुलाई चीनले नियन्त्रण्मा लिएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । दर्जनौँ लोकतन्त्र समर्थकहरु लोकतन्त्रको अवसरमा मैनबत्ती बाली मर्चपासमा निस्किएका थिए ।
हङकङमा गिरफ्तार गरिएका प्रजातन्त्र समर्थक कार्यकर्ताहरूमा ६७ वर्षीया अलेक्जान्ड्रा वोङ पनि छन्, जसलाई ुग्र्यान्डमा वोङु पनि भनिन्छ।
उनलाई भिक्टोरिया पार्क नजिकैबाट पक्राउ गरिएको थियो, जहाँ प्रहरीले दशकौंदेखि निगरानी गरिरहेको थियो।







प्रतिक्रिया