कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

सुनसरी । सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ ।...