‘उद्योग, निर्माण र व्यापार क्षेत्रको वृद्धिदर चालु आर्थिक वर्षका तीनवटै त्रैमासमा निरन्तर ऋणात्मक’

आर्थिक गतिविधि संकुचित हुँदै जाँदा अन्ततः मुलुकको अर्थतन्त्र नै मन्दीतर्फ उन्मुख छ । केन्द्रीय तथ्यांक कार्यालयले...