जौको सातु खाएर अक्षय तृतीया मनाइँदै, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ...