नेपालले कार्बन व्यापारबापत प्राप्त गर्यो १ अर्ब १९ करोड

काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन...