डिजिटल प्लेटफर्ममार्फत नागरिक कानुन निर्माणमा सहभागी हुन सक्ने

काठमाडौँ । सरकारले कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिताका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ ।...