संविधानसभाका अध्यक्ष नेम्वाङको निधन पत्याउनै गाह्रो :महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका...