‘एक्सन’मा पर्यटनमन्त्री किराती,प्रमाणसहित कारबाही

हवाई सेवा, विमानस्थल र यात्रुमाथिको लापर्बाहीविरुद्ध खह्रोरूपमा उत्रिने गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रमाणसहित एक कर्मचारीलाई कारबाही गरेका छन् ।

गत जेठ १७ गते काठमाडौंबाट ताप्लेजुङ उड्न लागि बोर्डिङ्ग पास लिएर विमानको ढोकासम्म पुगेका बृद्ध ठाकुरसिंह भण्डारी सिस्टममा नाम नभएको भन्दै फर्काइएका थिए ।

त्यस घटनालाई लिएर मन्त्री किरातीले निगमका कर्मचारी गगनबहादुर चन्दलाई कारबाही गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार