काठमाडाैँ। पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको निधन भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राति घरमाथि पहिरो खस्दा ५५ वर्षीय खिलकुमारी शर्माको निधन भएको हो ।
मृतक महिला घरमा एक्लै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया