काठमाडौँ । अविरल वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ ।
सडकमाथि लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको हाे ।
पाँचखाल नगरपालिका ८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । साेमबार राति देखि सडक अवरुद्ध हुँदा सवारी अावतजावत बन्द भएकाे हाे ।







प्रतिक्रिया