१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार एआईजी बढुवाका लागि पोखरेललाई सिफारिस गरेको थियो ।
जसकारण एआईजी मा बढुवा हुनुपर्ने डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट पोखरेल अवकाशमा जाने भएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ ।
सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल अनिवार्य रुपमा अवकाशमा भएका हुन् ।




प्रतिक्रिया