ओलीसँगको भेटबारे धेरै नबोलौँ, भेट सुमधुर हुँदैछ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षसँग भएको भेटबारे पार्टी नेताहरुलाई ब्रिफिङ गरेका छन् ।

सोमबार  पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा यस्तो बताएका हुन् ।

सो क्रममा देउवाले १५ असारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे जानकारी गराए ।

सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको भन्दै उनले भने, ‘अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार