एसईई अनुर्त्तीण भएपछि आत्महत्या

काठमाडौं । रुपन्देहीमा एसईई अनुउत्तीर्ण भएपछि देवदह नगरपालिका २ का दुई छात्राले आत्महत्या गरेका छन् ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

यसरी आत्महत्या गर्नेहरुमा देवदह नगरपालिका वडा नं २ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपाने छन् । उनीहरुले झुण्डिएर आत्महत्या गरेको खुल्न आएको छ ।
प्राम्भिक कारण दुवै जना एसईई अनुनिर्णनै देखिएको देवदह प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार