विद्यालयका २५ रुख काटेपछि ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । निजी विद्यालयको हाताभित्रका रुख काटेर बिचेको भन्दै पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा परेको छ ।

पोखरा–१६ स्थित सञ्चालित विद्यालय हाताभित्रका रुख काटेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विद्यालयले विद्यालयहताभित्र सिसौ, सल्लालगायतका रुख काटेको थियो । डिभिजन वन कार्यालयका अनुसार विद्यालयले सिसौ, सल्लालगायतका २५ वटा काटेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार