काठमाडौं । मन्त्रिपरिषद बैठकले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्टपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले आगामी वैशाख २ गते अन्त्य हुने भएको छ ।
संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयक पारित गरेको छ ।


प्रतिक्रिया