काठमाडौं । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पदमा सोलुखुम्बुका आङ्गेलु शेर्पा मनोनयन भएका छन् ।
उनीसहित सो पदमा अन्य सदस्यहरु पनि मनोनयन भएका छन् ।
यसरी मनोनयन हुने सदस्यहरुमा महेन्द्र यादव, जीवन परियार, रमेश रिजाल, सुजता काेइराला, दिलेन्द्र वडु, डा. चन्द्र भण्डारी, अजय चाैराशिया, लक्ष्मी परियार, दिनेश यादव, आङ्गेलु शेर्पा, राजीव काेइराला, राजिव ढुङ्गाना, डा. गाेविन्द पाेखरेल र अनिल झा कार्यलगायत छन् ।




प्रतिक्रिया