काठमाडौं । ट्रयाक खुलेको करिब ११ वर्षमा कालोपत्रे सुरु भएको छ । बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न शुरू गरिएको हो । सो सडक बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोडिन्छ ।
विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो । सडकको ट्र्याक खुलेको छ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन ।








प्रतिक्रिया