काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति आगामी शुक्रबार भोली ४ साउनमै ल्याउने भएको छ ।
मंगलबार अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच करिब दुई घण्टाको छलफलपछि मौद्रिक नीति शुक्रबार आउन लागेको हो ।
यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएका थिए ।









प्रतिक्रिया